Home बैंक वित्त प्राइम कमर्सियल बैंकको साधारणसभा मंसिर १९ गते, बुकक्लोज कहिले ?
बैंक वित्त

प्राइम कमर्सियल बैंकको साधारणसभा मंसिर १९ गते, बुकक्लोज कहिले ?

Share
Share

२०८१ कात्तिक २८ गते बुधबार ।

बैंकको खबर । प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर १९ गते आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । साधारणसभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । यस्तै साधारणसभाले मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सञ्चालक समितिको प्रस्ताव माथि पनि छलफल गर्नेछ । 

साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने भएकोछ ।  मंसिर ८ गतेसम्म कायम रहने सेयरधनीले साधारणसभामा सहभागि हुन र त्यहाँबाट पारित हुने लाभांश प्राप्त गर्न सक्नेछन् । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा पाण्डेय नियुक्त

बैंकको खबर । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा टंकप्रसाद पाण्डेय...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies