Home बैंक वित्त नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कर्मचारी आवश्यकता
बैंक वित्तरोजगारी

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कर्मचारी आवश्यकता

Share
Share

२०८१ कात्तिक २६ गते सोमबार ।

 

बैंकको खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदमा कर्मचारी मागेको छ । बैंकले दरखास्त आह्वान गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट लेभलमा ५० जना र म्यानेजमेन्ट ट्रेनीमा ५ जना गरी ५५ जना कर्मचारी माग गरेको हो । 

बैंकले ट्रेनी असिस्टेन्ट लेभलका लागि व्यवस्थापन, अर्थशास्त्र, कानुन, आइटी वा स्टाटिस्टिक्स विषयमा ब्याचलर पास गरेको हुनुपर्ने जनाएको छ । म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर ९ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies