Home पुँजी बजार सेयरबजारमा उत्साह कायमै, ११ अर्ब बढीको कारोबार
पुँजी बजारबैंक वित्त

सेयरबजारमा उत्साह कायमै, ११ अर्ब बढीको कारोबार

Share
Share

२०८१ कात्तिक २६ गते सोमबार । 

बैंकको खबर । सेयरबजारमा आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । नेप्से परिसूचक २२.१४ अंकले बढेर २७६०.२१ विन्दुमा कायम भएको छ । 

कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । आइतबार पौने १० अर्ब हाराहारी कारोबार भएको बजारमा सोमबार ११ अर्ब ३१ करोड ५२ लाख सात हजार रुपैयाँ बराबरको दुई करोड ४५ लाख ५७ हजार १५३ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १४३ वटाको सेयरमूल्य बढेको छ । बाँकीमध्ये ९२ वटाको सेयरमूल्य घटेको छ भने नौ वटाको स्थिर रहेको छ । 
कारोबार भएका मध्ये सात वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्कट लागेको छ । इस्टर्न हाइड्रोपावरको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

१० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने लक्ष्य

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

घट्यो सेयर बजार, कारोबार रकम झण्डै ७ अर्ब

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies