Home बैंक वित्त यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
बैंक वित्त

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

Share
Share

काठमाडौँ, कात्तिक ११ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो शनिबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ९३ पैसा तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ०२ पैसा तोकेको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (शुक्रबार) बिक्री दर (आज) बिक्री दर (शुक्रबार)
अमेरिकी डलर १३४.२४ १३४.२३ १३४.८४ १३४.८३
युरोपियन युरो १४५.२८ १४४.९ १४५.९३ १४५.५५
बेलायती पाउण्ड स्टर्लिङ १७४.२४ १७४.१३ १७५.०२ १७४.९१
स्वीस फ्रयांक १५४.७७ १५५.०८ १५५.४६ १५५.७७
अष्ट्रेलियन डलर ८८.९९ ८९.३३ ८९.३९ ८९.७३
क्यानेडियन डलर ९६.९२ ९७.१२ ९७.३५ ९७.५६
सिंगापुर डलर १०१.६५ १०१.७३ १०२.११ १०२.१८
जापानी येन १० ८.८४ ८.८४ ८.८८ ८.८८
चिनियाँ युआन १८.८४ १८.८७ १८.९३ १८.९५
साउदी अरेबियन रियाल ३५.७४ ३५.७४ ३५.९ ३५.९
कतारी रियाल ३६.८२ ३६.८२ ३६.९८ ३६.९८
थाइ भाट ३.९८ ३.९९ ३.९९ ४.०१
यूएई दिराम ३६.६५ ३६.५४ ३६.७१ ३६.७१
मलेसियन रिंगेट ३०.९३ ३०.८७ ३१.०७ ३१.०१
कोरियन ओन १०० ९.६६ ९.७३ ९.७ ९.७८
स्वीडिश क्रोनर १२.६९ १२.६९ १२.७५ १२.७५
डेनिश क्रोनर १९.४७ १९.४२ १९.५६ १९.५१
हङकङ डलर १७.२८ १७.२७ १७.३५ १७.३५
कुवेती दिनार ४३८.२५ ४३८.१२ ४४०.२१ ४४०.०८
बहरेन दिनार ३५६.०५ ३५६ ३५७.६४ ३५७.५९

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies