सुनको मूल्य बढ्यो, तोलाको १ लाख १८ हजार ४ सयमा कारोबार

सुनको मूल्य बढ्यो, तोलाको १ लाख १८ हजार ४ सयमा कारोबार

बैंक खबर । बुधबार सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ । 

All financial information at you fingertips.


शेयर गर्नुहोस