काठमाडौँ । नेपाली बजारमा आज अमेरिकी डलर लगायत केही विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १३८.६१ रुपैयाँ र बिक्रीदर १३९.२१ रुपैयाँ निर्धारण गरेको छ । हिजो मंगलबार अमेरिकी डलर एकको खरिददर १३८.३७ पैसा र बिक्रीदर १३८.९७ पैसा थियो ।
आज अमेरिकी डलरसँगै युरोपियन युरो, बेलायती पाउण्ड स्ट्रलिङ, जापानी येनलगायत प्रमुख मुद्राको खरिद र बिक्री दरमा परिवर्तन आएको छ।
आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
अमेरिकी डलर एकको खरिददर १३८।६१ रुपैयाँ र बिक्रीदर १३९.२१ रुपैयाँ
युरोपियन युरो एकको खरिददर १६०।२८ रुपैयाँ र बिक्रीदर १६०.९८ रुपैयाँ
बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५.८० रुपैयाँ
स्वीस फ्रयाङ्क एकको खरिददर १७२.१५ रुपैयाँ र बिक्रीदर १७२.९० रुपैयाँ
अष्ट्रेलियन डलर एकको खरिददर ९०.२० र बिक्रीदर ९०.५९ रुपैयाँ
क्यानेडियन डलर एकको खरिददर १००.७७ र बिक्रीदर १०१.२१ रुपैयाँ
सिङ्गापुर डलर एकको खरिददर १०७.६३ र बिक्रीदर १०८.१० रुपैयाँ
जापानी येन १० को खरिददर ९.३३ र बिक्रीदर ९.३७ रुपैयाँ
चिनियाँ युआन एकको खरिददर १९.३२ र बिक्रीदर १९.४० रुपैयाँ
साउदी रियाल एकको खरिददर ३६.९५ र बिक्रीदर ३७.११ रुपैयाँ
कतारी रियाल एकको खरिददर ३८.०३ र बिक्रीदर ३८.१९ रुपैयाँ
थाइ भाट एकको खरिददर ४.२७ र बिक्रीदर ४.२९ रुपैयाँ
युएई दिराम एकको खरिददर ३७.७४ र बिक्रीदर ३७.९० रुपैयाँ
मलेसियन रिङ्गेट एकको खरिददर ३२.७३ र बिक्रीदर ३२.८८ रुपैयाँ
दक्षिण कोरियन वन १००० को खरिददर ९.९६ र बिक्रीदर १०.०३ रुपैयाँ
स्वीडिस क्रोनर एकको खरिददर १४.३८ र बिक्रीदर १४.४४ रुपैयाँ
डेनिस क्रोनर एकको खरिददर २१.४८ र बिक्रीदर २१.५७ रुपैयाँ
हङकङ डलर एकको खरिददर १७.६६ र बिक्रीदर १७.७३ रुपैयाँ
कुवेती दिनार एकको खरिददर ४५३.७० र बिक्रीदर ४५५.६६ रुपैयाँ
बहराइन दिनार एकको खरिददर ३६७.६८ र बिक्रीदर ३६९.२७ रुपैयाँ
ओमनी रियाल एकको खरिददर ३६०.०२ र बिक्रीदर ३६१.५८ रुपैयाँ
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर जुनसुकै समयमा परिमार्जन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर भने केही फरक हुन सक्ने छ ।
