२०८२ जेठ २६ गते सोमबार ।
बीमा खबर । एसियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
जेठ २५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को नाफाबाट सेयरधनीलाई ५.१० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
📎 Attached Document
📄 Attached File: document_2486_एसयन_लइफ_इनसयरनसक_लभ.pdf
⚠️ File hosted externally

Leave a comment