Home अन्तर्राष्ट्रिय भारतले आईएमएफ बोर्डमा परमेश्वरन अय्यरलाई पठायो
अन्तर्राष्ट्रियबैंक वित्त

भारतले आईएमएफ बोर्डमा परमेश्वरन अय्यरलाई पठायो

Share
Share

२०८२ वैशाख २२ गते सोमबार । 

अन्तर्राष्ट्रिय । भारतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बोर्डमा अस्थायी निर्देशकको रूपमा परमेश्वरन अय्यरलाई मनोनित गरेको छ। 

परमेश्वरनले मे ९ मा हुने आईएमएफ बैठकमा भारतको प्रतिनिधित्व गर्नेछन् । 

भारत सरकारले दुई दिन अघि आईएमएफ बोर्डको निर्देशकबाट कृष्णमूर्ति सुब्रमण्यमलाई बर्खास्त गरेको थियो। 

परमेश्वरन हाल विश्व बैंकमा भारतका तर्फबाट कार्यकारी निर्देशक छन् ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies