Home अन्तर्राष्ट्रिय भारतले १७ करोड मानिसलाई गरिबीबाट बाहिर निकाल्यो
अन्तर्राष्ट्रियबैंक वित्त

भारतले १७ करोड मानिसलाई गरिबीबाट बाहिर निकाल्यो

Share
Share

२०८२ वैशाख १४ गते आइतबार । 

अन्तर्राष्ट्रिय । विश्व बैंकले भारतले पछिल्लो दशकमा गरिबी घटाउन सफल भएको जनाएको छ। विश्व बैंकले सार्वजनिक गरेको गरीबी र समानता संक्षिप्त प्रतिवेदनअनुसार, भारतले २०११/१२ र २०२२/२३ को बीचमा १७.१ करोड मानिसहरूलाई चरम गरिबीबाट बाहिर निकालेको छ।

गरिबी, अर्थात् प्रतिदिन १७२ रुपैयाँभन्दा कममा बाँच्ने मानिसहरूको संख्या, २०११/१२ मा १६.२ प्रतिशतबाट घटेर २०२२/२३ मा २.३ प्रतिशतमा झरेको छ । यस कारण १७.१ करोड मानिसहरू गरिबीको रेखाभन्दा माथि आएका छन्।

प्रतिवेदनअनुसार, गाउँहरूमा चरम गरिबी १८.४ प्रतिशतबाट घटेर २.८ प्रतिशतमा झरेको छ भने शहरी क्षेत्रमा यो १०.७५ बाट घटेर १.१ प्रतिशतमा झरेको छ। ग्रामीण÷शहरी खाडल ७.७ प्रतिशतबाट १.७ प्रतिशतमा संकुचित भएको छ । यो वार्षिक १६ प्रतिशतको गिरावट हो ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies