Home अन्तर्राष्ट्रिय भारतीय केन्द्रीय बैंकले घटायो ब्याजदर
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय केन्द्रीय बैंकले घटायो ब्याजदर

Share
Share

२०८१ माघ २५ गते शुक्रबार । 

अन्तर्राष्ट्रिय । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ब्याजदर ६.५ प्रतिशतबाट घटाएर ६.२५ प्रतिशतमा झारेको छ । आरबीआई गभर्नर संजय मल्होत्राले भारतीय समयअनुसार आज बिहान १० बजे मौद्रिक नीति समिति (एमपीसी) मा गरिएका निर्णयहरूबारे जानकारी दिँदै रिपो दर घटाइएको बताएका हुन् । 

आरबीआईले यसअघि पाँच वर्ष अघि सन् २०२० मेमा अन्तिम पटक रिपो दर ०.४० प्रतिशतले घटाएर ४ प्रतिशतमा झारेको थियो । त्यसपछि दुई वर्षसम्म स्थिर रहेको रिपो दर सन् २०२२ मे महिना देखि बढाउन थालेको थियो । जुन सन् २०२३ मे महिना पछि भने रोकियो । सो एक वर्षको अवधिमा रिजर्भ बैंकले रिपो दर २.५० प्रतिशत विन्दु बढाएर ६.५ प्रतिशतमा पुर्याएको थियो । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

चीनमा भीषण आँधी र बाढीबाट ५० जनाको मृत्यु, शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढ्दै

काठमाडौं । एक सातायता आएको भीषण आँधी र बाढीका कारण ५० जनाको...

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies