Home बीमा बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त
बीमाबैंक वित्त

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

Share
Share

बीमा खबर । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिको बैठकले सुवेदीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

सुवेदीले कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा धेरै नम्बर प्राप्त गरेका छन् । उनी ७७.१९४ अङ्क पाएर कार्यकारी निर्देशक बन्न सफल भएका हुन् । यसअघि सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव र प्रवक्ताको जिम्मेवारीमा थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदीसहित निर्देशकहरू कमल रेग्मी र पुजन ढुंगेल प्रतिस्पर्धामा थिए ।

गत जेठ १२ गते कार्यकारी निर्देशक पदबाट राजुरमण पौडेलको अनिवार्य अवकाश भएपछि सो पद रिक्त थियो ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक, आजै बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६०...

लुम्बिनी विकास बैंकको सीईओमा आचार्य नियुक्त

बैंकको खबर । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुमनराज आचार्य...

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २० अर्ब रुपैयाँको ऋणपत्र

बैंकको खबर । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले २० अर्बको ऋणपत्रको...

कैलालीको भजनीमा स्वास्थ्य बिमा कार्यक्रम बन्द, उपचार नपाएर सेवाग्राही मर्कामा

कैलाली । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा योजना बन्द भएपछि सेवाग्राहीलाई...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies