Home अर्थतन्त्र सूनको मूल्यमा उच्च वृद्धि
अर्थतन्त्र

सूनको मूल्यमा उच्च वृद्धि

Share
Share

२०८१ माघ ३ गते बिहीबार । 

बजार । आज नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजार २०० रुपैयाँ बढेको छ भने चाँदी ५० रुपैयाँ बढेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो माघ २ गते बुधबार, छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको कारोबार प्रतितोला एक हजार ८० रुपैयाँमा भएको छ । हिजो बुधबार चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण...

काठमाडौंका ‘जिएसए’ को सिन्डिकेट कि कूटनीतिक कमजोरी ? किन भैरहवा आउन मान्दैनन् विदेशी वायुसेवा ?

रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला...

धरान औद्योगिक क्षेत्रमा जग्गा ओगटेर बस्ने उद्योगको सम्झौता रद्द, थपिए ५ नयाँ उद्योग

सुनसरी । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता...

१२ हजार घुससहित सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव पक्राउ

काठमाडौं । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies