Home अन्तर्राष्ट्रिय भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय रुपैयाँ अहिलेसम्मकै कमजोर

Share
Share

२०८१ पुस २९ गते सोमबार । 

बैंकको खबर । आज भारतीय रुपैयाँ (भारु) अहिलेसम्मकै कमजोर बनेको छ । अमेरिकी डलरको तुलनामा २७ पैसाले मूल्य घटेर प्रति डलर ८६.३१ भारु कायम भएको छ । जुन मूल्य अहिलेसम्मकै कमजोर मूल्य हो । 

भारुले यसअघि जनवरी १०को रेकर्ड मूल्यलाई ब्रेक गरेको हो । जनवरी १० मा अमेरिकी डलर एकको मूल्य ८६.०४ भारु थियो । यो मूल्यलाई आज ब्रेक गरेको हो । 

विज्ञहरूका अनुसार भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले पछिल्लो समय गरेको विक्री नै रुपैया घट्नुको प्रमुख कारण हो । यसबाहेक भूराजनीतिक तनावले पनि रुपैयाँमा नकारात्मक प्रभाव पारेको अर्थशास्त्रीहरुको दाबी छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल राष्ट्र बैंकले जारी गर्‍यो २५ अर्ब रुपैयाँको ऋणपत्र, अनलाइनमार्फत बोलकबोल खुला

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान...

एआई चिपको उच्च मागले सामसुङको नाफामा ऐतिहासिक छलाङ, १९ गुणा वृद्धि

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिसँग सम्बन्धित मेमोरी चिपको विश्वव्यापी माग तीव्र...

चीन र रुसको संयुक्त नौसैनिक अभ्यास सुरु भएकै दिन चिनियाँ नौसेनाद्वारा रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौं । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको...

सर्वोच्च नेता खामेनीको अन्त्येष्टिका लागि तेहरानमा विशाल जुलुस, अमेरिका र इजरायलविरुद्ध आक्रोश

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्तिम संस्कारका लागि सोमबार...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies