२०८१ पुस २६ गते शुक्रबार ।
बैंकको खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
बैंक सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले आर्थिक वर्ष २०८०८१को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
All banking information at your fingertips.

Leave a comment