Home अर्थतन्त्र पाँच महिनामा छ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो 
अर्थतन्त्रबैंक वित्त

पाँच महिनामा छ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रियो 

Share
Share

२०८१ पुस २६ गते शुक्रबार । 

बैंकको खबर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा ४.४ प्रतिशतले धेरै हो । गतवर्ष साउन देखि मंसिरसम्म छ खर्ब १३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । 

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा अमेरिकी डलरमा चार अर्ब ६२ करोड भित्रिएको थियो । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

युट्युबको सिकाइले बनायो सफल किसान, कागती बगैँचाबाट सुलोचनाको लाखौँ आम्दानी

दाङ । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम...

ऊर्जा मन्त्रालयको सय दिन : थपियो १३८ मेगावाट विद्युत, रोक्का रहेका प्रसारण लाइन सुचारु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको...

धुलिखेल-खावा सडकखण्ड : रातको समयमा बन्द नगरिने

काभ्रे । बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डमा...

चर्को घाममा महँगो खर्च गरेर रोपाइँ गर्दै मर्चवारका किसान, उत्पादन घट्ने चिन्तामा

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies