Home अर्थतन्त्र सुन र चाँदीको भाउ बढ्यो
अर्थतन्त्रबैंक वित्त

सुन र चाँदीको भाउ बढ्यो

Share
Share

२०८१ पुस २५ गते बिहीबार ।

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ । हिजो बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ थियो । 

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ थियो । 
 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

युट्युबको सिकाइले बनायो सफल किसान, कागती बगैँचाबाट सुलोचनाको लाखौँ आम्दानी

दाङ । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम...

ऊर्जा मन्त्रालयको सय दिन : थपियो १३८ मेगावाट विद्युत, रोक्का रहेका प्रसारण लाइन सुचारु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको...

धुलिखेल-खावा सडकखण्ड : रातको समयमा बन्द नगरिने

काभ्रे । बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल-खावा सडकखण्डमा...

चर्को घाममा महँगो खर्च गरेर रोपाइँ गर्दै मर्चवारका किसान, उत्पादन घट्ने चिन्तामा

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका अधिकांश किसान...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies