Home बैंक वित्त सेयरबजार फेरि २६ सय माथि पुग्यो
बैंक वित्त

सेयरबजार फेरि २६ सय माथि पुग्यो

Share
Share

२०८१ पुस ८ गते शुक्रबार । 

सेयर खबर । सेयरबजारमा कारोबार मापक नेप्से परिसूचक फेरि २६ सय विन्दुभन्दा माथि रोकिएको छ । आज नेप्से २८.९१ अंकले बढेर २६१२.२० विन्दुमा पुगेको छ । 

बजार बढेपनि कारोबार रकम भने सुस्त छ । आज चार अर्ब ४३ करोड २४ हजार छसय तीन रुपैयाँको ८९ लाख आठ हजार आठ सय ५१ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १९४ वटाको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । आज ४१ कम्पनीका सेयरधनीले गुमाएका छन भने बाँकी रहेका नौ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रोपावर र बाराही हाइड्रोपावरको सेयर कारोबार सकारातमक सर्किट लेबलमा भएको छ । यस्तै बलेफी हाइड्रोपावरको सेयरमूल्य पनि नौ दशमलव ९३ प्रतिशत बढेको छ ।

त्यसैगरी मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies