२०८१ पुस १ गते सोमबार ।
बैंकको खबर । मल्टीपर्पस फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
All banking information at your fingertips.

Leave a comment