Home अर्थतन्त्र पुस महिनामा कुन बैंकले कति दिँदैछन ब्याज ?
अर्थतन्त्रबैंक वित्त

पुस महिनामा कुन बैंकले कति दिँदैछन ब्याज ?

Share
Share

२०८१ मंसिर ३० गते आइतबार । 

बैंकको खबर । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एनआएईसी एशिया बैंक, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन भने एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले बढाएका छन् । अरु सबै बैंकले मंसिर महिनाकै ब्याजदरलाई स्थिर राखेका छन् ।

औसतमा पुस महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत पुगेको छ । मंसिरमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.९७ प्रतिशत थियो । 

प्रणालीमा अधिक तरलता छ भने कर्जा विस्तार हुन सकिरहेको छैन । त्यसैले बैंकहरुले केही महिनादेखि ब्यजदर घटाउँदै लगेका छन् । अहिले ब्याजदर न्यून बिन्दुमा आएको छ । 

वाणिज्य बैंकहरुको पुस महिनाको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर (प्रतिशत)

बैंकको नाम २०८१ मंसिर २०८१ पुस फरक
नेपाल बैंक ५.९५ ५.६ ¬–०.३५
कृषि विकास बैंक ५.५३६३ ५.५ ०.०३३७
राष्ट्रिय वाणिज्य बैंक
एभरेष्ट बैंक
एनआईसी एसिया बैंक ६.७९ ६.६ –०.१९
नबिल बैंक ५.७५ ५.७५
नेपाल एसबिआई बैंक
सानिमा बैंक ६.१५ ६.०५ –०.१०
सिटिजन्स बैंक इन्टरनेशनल ५.६५ ५.६५
प्राइम कमर्सियल बैंक ५.७५ ६.२५ –०.२५
कुमारी बैंक ५.९१ ५.९१
एनएमबि बैंक ५.५७ ६.६ १.०३
ग्लोबल आइएमई बैंक ५.७५ ५.७५
स्टाण्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
लक्ष्मी सनराइज बैंक ५.५ ५.५
सिद्धार्थ बैंक
हिमालयन बैंक ६.२५ ६.२५
माछापुच्छ्रे बैंक
प्रभु बैंक ६.१ ६.१
औसत ब्याजदर ५.९७०३१५ ६.०१६५ ०.०४६१८५

 

 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

रास्वपा निर्वाचन तालिका : सभापति बन्न ५१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार शुल्क

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...

रास्वपा महाधिवेशनले भरियो चितवन, असारमै होटल व्यवसायमा ‘सिजन’को रौनक

चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...

अक्करे भिर छिचोल्दै गुर्जामा पुग्यो सडक, म्याग्दीका सबै ४५ वटै वडा अब सडक सञ्जालमा

म्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies