Home अन्तर्राष्ट्रिय भारतीय सेयरबजार एक वर्षमा साढे २८ प्रतिशत बढ्नसक्ने अनुमान
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय सेयरबजार एक वर्षमा साढे २८ प्रतिशत बढ्नसक्ने अनुमान

Share
Share

२०८१ मंसिर २३ गते आइतबार । 

अन्तर्राष्ट्रिय । अमेरिकी ब्रोकरेज फर्म मोर्गन स्टेनलीले भारतको अर्थतन्त्र स्थिर रहने अनुमान गरेको छ । सेयर बजारको वर्तमान प्रवृत्ति कायम रहेमा सेन्सेक्सले एक वर्षमा १,०५,००० को स्तर छुन सक्ने अनुमान पनि गरेको छ । यो हालको स्तरबाट साढे २८ प्रतिशत बढी हुन्छ । 

बलियो आन्तरिक लगानीका कारण भारत २०२५ मा उत्कृष्ट प्रदर्शन गर्ने उदीयमान बजारहरू मध्ये एक हुन सक्ने अनुमान गरेको हो । 

कच्चा तेलको मूल्य लगातार प्रति ब्यारेल ७० डलरभन्दा तल रह्यो भने सेन्सेक्सले यो स्तर हासिल गर्ने अनुमान मोर्गन स्टेनलीको छ । यसका कारण मुद्रास्फीति घट्नेछ र आरबीआईले सोचेभन्दा बढी ब्याजदर घटाउनेछ।

बजार समान्य प्रवृतिमा रहेपनि अर्को एक वर्ष सेन्सेक्सले ९३००० को स्तर छुन सक्ने अनुमान गरेको छ ।

यदी बजारमा मन्दी आयो भने सेन्सेक्स हालको स्तरबाट एक वर्षमा अहिलेको विन्दुबाट १४.३ प्रतिशतले झरेर ७० हजारसम्म पुग्न सक्ने मोर्गन स्टेनलीको अनुमान गरेको छ । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्ड प्रस्थान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र सेना प्रमुख फिल्ड मार्शल सैयद...

अष्ट्रेलियामा इन्धनको अन्तःशुल्क कटौती अवधि एक महिना थपियो, अगस्ट २ सम्म प्रतिलिटर १६ सेन्ट छुट

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्तःशुल्क कटौतीको अवधि थप एक महिना...

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

लेबनानमा युद्धविराम उल्लंघन भइरहँदा जेनेभामा वार्ताको तयारी, ‘स्ट्रेट अफ हर्मुज’ पुनः बन्द गर्ने इरानको चेतावनी

काठमाडौं । मध्यपूर्व युद्धसँग सम्बन्धित विषयमा अमेरिका र इरानबीच नयाँ चरणको वार्ता...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies