Home बैंक वित्त विकास, समृद्धि र सुशासनको संकल्प पुरा गर्छौं : प्रधानमन्त्री ओली
बैंक वित्त

विकास, समृद्धि र सुशासनको संकल्प पुरा गर्छौं : प्रधानमन्त्री ओली

Share
Share

२०८१ मंसिर ७ गते शुक्रबार ।

राजनीति । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  आफूहरु विकास समृद्धि र सुशासनको संकल्प पुरा गर्ने बाटोमा अगाडि बढिरहेको बताएका छन् । 

नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले अमज काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट पारेका हुन् । उनले अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए 

प्रधानमन्त्री ओलीले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले उद्योगी व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्नआग्रह समेत गरे । खराब अवस्थामा रहेको अर्थतन्त्रलाई कांग्रेस एमालेको सहकार्यमा बनेको सरकारको नीति र योजनाले सुधार भइरहेको दाबी समेत गरे ।

प्रधानमन्त्री ओलीले बहुराष्ट्रिय कम्पनीहरु र उद्योगी व्यवसायीलाई लगानी गर्न आग्रह गर्दै सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्ने बताए । 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल बैंकको नवनिर्मित भवन उद्घाटन गर्न अर्थमन्त्री स्वर्णिम वाग्ले हेटौंडा जाँदै, सुरक्षा व्यवस्था कडा

मकवापुर । अर्थमन्त्री स्वर्णिम वाग्ले आएतबार हेटौंडा आउने कार्यक्रम तय भएपछि सुरक्षा...

विदेशमा २२ अर्बभन्दा बढी लगानी गरेका छौँ, ६० प्रतिशत अमेरिकी ट्रेजरीमा छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको...

म्याग्दीको राखु भगवती स्वास्थ्य चौकीलाई सिटिजन्स बैंकको सहयोग, बेड, बेबी वार्मरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत म्याग्दी जिल्लाको...

गभर्नर पौडेलको हस्ताक्षर भएको नयाँ ५०० को नोट सार्वजनिक, दृष्टिविहीनले पनि सजिलै चिन्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहित जारी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies