Home बैंक वित्त लाभांश पारित गर्न नेशनल लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?
बैंक वित्तलघुवित्त

लाभांश पारित गर्न नेशनल लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

Share
Share

२०८१ मंसिर ४ गते मंगलबार । 

बैंकको खबर । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न नेशनल लघुवित्त वित्तीय संस्थाले मंसिर २४ गते वार्षिक साधारणसभा डाकेको छ । 
मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २४ गते बिहान ११ बजे काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका  भिमसेनमार्ग स्थित अरनिको पार्टी प्यालेसमा एघारौं वार्षिक सधारणसभा बोलाउने निणर्य गरेको हो । 

साधारणसभाले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा तथा बोनस सेयर प्रयोजनका लागि लघुवित्तले मंसिर १८ गते देखि २४ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने भएको छ । यस आधारमा मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

२६औँ वर्षमा आइएमई : नयाँ लोगो सार्वजनिक, एआई र नवीनतम प्रविधिमार्फत वित्तीय सेवा विस्तार गरिने

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्दु हाडा भट्टराई नियुक्त

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्दु...

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies