Home बैंक वित्त स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने 
बैंक वित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकले डाक्यो साधारणसभा, लाभांश पारित गर्ने 

Share
Share

२०८१ मंसिर ४ गते मंगलबार । 

बैंकको खबर । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थकि वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न मंसिर २५ गते वार्षिक साधारणसभा बोलाएको छ।

मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर २५ गते, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३८ औँ वार्षिक साधारणसभा बोलाएको हो। साधारणसभा बहिान साढे ९ बजे शुरु हुने बैंकले जनाएको छ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतशित बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते एक दनि बुक क्लेज गर्ने भएको छ। जसअनुसार मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

कमजोर पूर्वाधार र उच्च उत्पादन लागतले उद्योग क्षेत्र संकटमा, कच्चा पदार्थ र बजारकै समस्या

बैंकको खबर । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ...

सिद्धार्थ बैंकलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड २०२६’

बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिन्याकल इनोभेसन...

२६औँ वर्षमा आइएमई : नयाँ लोगो सार्वजनिक, एआई र नवीनतम प्रविधिमार्फत वित्तीय सेवा विस्तार गरिने

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव...

ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्दु हाडा भट्टराई नियुक्त

बैंकको खबर । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्दु...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies