Home अर्थतन्त्र यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अर्थतन्त्रबैंक वित्त

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Share
Share

२०८१ मंसिर ४ गते मंगलबार ।

अर्थतन्त्र । नेपाली बजारमा आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड स्टरलिङको मूल्य केही घटेको छ ।

नेपाल राष्ट्र बैंकको वविरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा थियो । आज मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा नर्धिारण भएको छ ।
सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा रहेकोमा आज एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा नर्धिारण भएको छ ।

सोमबार पाउण्ड स्टरलिङ एकको खरिददर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा थियो । आज मंगलबारका लागि पाउण्ड एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा नर्धिारण भएको छ ।

आजका लागि केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा नर्धिारण गरेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्रीदर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तोकेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तोकिएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

१ अर्बको लगानीमा गोदावरीमा एकीकृत फोहोर व्यवस्थापन केन्द्र, ७० प्रतिशत फोहोरको पुनः प्रयोग

कैलाली । कैलालीको गोदावरी नगरपालिका-४ खैरानाका जंगबहादुर चौधरीले फोहोर व्यवस्थापन क्षेत्रमा काम...

काठमाडौं उपत्यकामा ट्राफिक कारबाही तीव्र, एकैदिन चार लाख ५८ हजार राजस्व संकलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लंघनको...

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी...

भारत निर्यात अवरोध भएपछि इलामका चिया उद्योग असार १ गतेदेखि बन्द गर्ने घोषणा

इलाम । भारतले नेपाली तयारी चियाको आयातमा नयाँ मापदण्ड लागू गरेपाची इलामका...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies