Home अन्तर्राष्ट्रिय भारतीय सेयरबजारमा सात दिनसम्म लगातार गिरावट
अन्तर्राष्ट्रियबैंक वित्त

भारतीय सेयरबजारमा सात दिनसम्म लगातार गिरावट

Share
Share

२०८१ मंसिर ३ गते सोमबार । 

बैंकको खबर । भारतीय सेयरबजार लगातार सातौं कारोबार दिन पनि घटेको छ । आज बम्बे स्टक एक्सचेन्जमा परिसूचक बिएसई सेन्सेक्स २४१ अंकले घटेर ७७ हजार ३३९ विन्दुमा झरेको छ । यस्तै निफ्टी पनि ७८ अंकले घटेर २३ हजार ४५३ विन्दुमा झरेको छ । 

सेन्सेक्सका ३० स्टकमध्ये १६ वटा घटोक छन भने १४ वटा बढेका छन् । आईटी र बैंकिङ क्षेत्रको सेयर आज घटेको छ । टीसीएसको सेयर आज ३.११ प्रतिशत घटेको छ । यस्तै अटो र एफएमसीजीको सेयरमूल्यमा वृद्धि भएको छ ।

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

अमेरिका-इरान शान्ति सम्झौता आज हुने ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुन...

इरानविरुद्धको आक्रमण रोक्न ट्रम्पले तीन घण्टा अघि लिएका थिए निर्णय, नेतान्याहू आश्चर्यचकित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी अन्तिम...

उच्च मुद्रास्फीतिका बीच बंगलादेशले ल्यायो महत्वाकांक्षी बजेट

काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र मध्यपूर्व द्वन्द्वको असरका बाबजुद बंगलादेशले...

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies