Home बैंक वित्त लाभांश पारित गर्न नबिल बैंकले डाक्यो मंसिर २७ गते साधारणसभा, बुक क्लोज कहिले ?
बैंक वित्त

लाभांश पारित गर्न नबिल बैंकले डाक्यो मंसिर २७ गते साधारणसभा, बुक क्लोज कहिले ?

Share
Share

२०८१ मंसिर २ गते आइतबार । 

बैंकको खबर । नबिल बैंकले २०८१ मंसिर २७ गते बिहीबार ४०औँ वार्षिक साधारणसभा डोको छ । बैंकले १० प्रतिशत नगद लाभांस प्रस्ताव पारित गर्ने एजेन्डा सहित सो दिन ४०औँ वार्षिक साधारणसभा डोकेको हो । 

आज (मंसिर २) गते बसेको ६६९औँ सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा डाकेको हो । साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १० गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने समेत जनाएको छ । 
 

All banking information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1781_लभश_परत_गरन_नबल_बकल.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

नेपाली रुपैयाँ थप कमजोर, अधिकांश विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (२०८३ जेठ २६ गते मंगलबार) अधिकांश विदेशी...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies