Home कर्पोरेट मुभमेन्ट नाडेप लघुवित्तको कामु सीईओमा आचार्य
कर्पोरेट मुभमेन्टबैंक वित्त

नाडेप लघुवित्तको कामु सीईओमा आचार्य

Share
Share

२०८१ मंसिर २ गते आइतबार ।

बैंकको खबर । नाडेप लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेपछि वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्यलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । 

लघुवित्तको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले मंसिर १ गतेदेखि नै लागू हुनेगथरी आचार्यलाई कामु सीईओको जिम्मेवारी स्ुम्पेको हो । 
 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

लागुऔषधदेखि बैंकिङ कसुरसम्मका २४ फरार प्रतिवादी पक्राउ, ५ वर्षभन्दा बढी कैद र लाखौँ जरिवाना असुल हुने

झापा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्ला दुई दिनमा विभिन्न मुद्दाका २४...

सरकारी वेबसाइट चलाउन झनै सहज, थपियो ‘एक्सेसिबिलिटी टुल’

काठमाडौं । सरकारले सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) समावेश गरेको...

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ६० अर्ब निक्षेप संकलन गर्दै

बैंकको खबर । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि ६० अर्ब बराबरको...

डिजिटल कर्जाको दायरा विस्तार, १० लाखसम्म लिन सकिने

बैंकको खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन,...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies