Home अर्थतन्त्र ट्रम्पको जितपछि अमेरिकी डलर महँगियो, नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
अर्थतन्त्रबैंक वित्त

ट्रम्पको जितपछि अमेरिकी डलर महँगियो, नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

Share
Share

कात्तिक २२, काठमाडौं ।
 

बैंकको खबर । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज (२०८१ कात्तिक २२ गते बिहीबार) अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ २८ पैसाले सस्तो भएको छ । बुधबार एक अमेरिकी डलरको बिक्री दर १३४ रुपैयाँ ८८ पैसा र खरिद दर १३४ रुपैयाँ २८ पैसा रहेकोमा आज बिक्री दर एक सय ३५ रुपैयाँ १६ पैसा र खरिद दर १३४ रुपैयाँ ५६ पैसा कायम छ ।

नेपाली रुपैयाँ अवमूल्यन हुनुको कारण
१. अमेरिकी राष्ट्रपति चुनावको नतिजासँगै डलरको भाउ बढेको छ । 
२. लगानीकर्ताले अन्य मुद्रा बिक्री गरी डलर खरिद गरिरहेका छन् । 
३. भारतीय मुद्रा निरन्तर कमजोर बन्दै गएको छ । 
४. अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यस अप्ताको अन्तमा दरहरु कटौती गर्ने अपेक्षा गरिएको छ । 
५. अमेरिकी सेयरबजारमा उच्च वृद्धि हुनु ।

नेपाली रुपैयाँ महँगो हुनुको अर्थ नेपालका लागि सामान आयात महँगो हुन्छ । यसबाहेक विदेश भ्रमण र अध्ययन पनि महँगो भएको छ । सरकारको बाह्य ऋणको दायित्व पनि बढेर जान्छ । अर्कोतर्फ नेपाललाई रेमिट्यान्स र पर्यटन क्षेत्रमा फाइदा पुग्छ । यस्तै निर्यातमा पनि फाइदा पुग्छ । 
  

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies