Home बैंक वित्त ग्लोबल आइएमई बैंकको साधारणसभा मंसिर २७ गते, बुक क्लोज मंसिर ९ गते
बैंक वित्त

ग्लोबल आइएमई बैंकको साधारणसभा मंसिर २७ गते, बुक क्लोज मंसिर ९ गते

Share
Share

बैंकको खबर । ग्लोबल आइएमई बैंकले २०८१ मंसिर २७ गते बिहान १० बजे प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौंमा १८औँ वार्षिक साधारणसभा डाकेको छ । बैंक सञ्चालक समितिको कात्तिक १४ गते बुधबार बसेको बैठकले सो दिन साधारणसभा बोलाउने निर्णय गरेको हो । 

सञ्चालक समितिले साधारणसभा र लाभांश प्रयोजनका लागि मंसिर ९ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गरिने निर्णय समेत गरेको छ । यसअनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागि हुन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

बैंकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । 

All banking infomration at your fingertips. 

 

 

२०८१ कात्तिक २० गते मंगलबार ।

📎 Attached Document

📄 Attached File: document_1740_गलबल_आइएमई_बकक_सधरणसभ.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies