Home बैंक वित्त आशा लघुवित्तले डाक्यो मंसिर ७ गते साधारणसभा, बुक क्लोज कात्तिक २५ गते
बैंक वित्तलघुवित्त

आशा लघुवित्तले डाक्यो मंसिर ७ गते साधारणसभा, बुक क्लोज कात्तिक २५ गते

Share
Share

बैंकको खबर । आशा लघुवित्त वित्तीय संस्थाले मंसिर ७ गते दिउँसो ३ बजे काभ्रेपलाञ्चोकको बनेपा स्थित होटल उग्रचण्डीमा वार्षिक साधारणसभा डाकेको छ । 

लघुवित्तले वार्षिक साधारणसभाबाट १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । 

साधारणसभा प्रयोजनका लािग लघुवित्तले कात्तिक २५ गते सेयर दाखिल खारेज बन्द हुने जनाएको छ । यसअनुसार कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले वार्षिक साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

All banking information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies