Home बैंक वित्त विदेशी मुद्रा नेपाली मुद्रामा सटही गर्ने सम्बन्धमा यस्तो छ राष्ट्र बैंकले गरेको व्यवस्था
बैंक वित्तवित्तीय साक्षरता

विदेशी मुद्रा नेपाली मुद्रामा सटही गर्ने सम्बन्धमा यस्तो छ राष्ट्र बैंकले गरेको व्यवस्था

Share
Share

बैंक खबर । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रालाई नेपाली मुद्रामा सटही गर्दै आएको छ । त्यसका लागि राष्ट्र बैंकले छुट्टै व्यवस्था गरेको छ । जसमध्ये केही महत्वपूर्ण व्यवस्थाहरु यसप्रकार छन् । 

१. वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैसँग राख्न सकिन्छ । उक्त सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गरिसक्नुपर्दछ । 

२. आफ्नो पहिचान खुल्ने प्रमण पेस गरी एक पटकमा अमेरिकी डलर ५००० वा सो बराबर हुने अन्य परिवत्र्य विदेशी मुद्रा सटही गर्न सकिन्छ । 

३. विदेशमा आर्जन गरेको प्रमासणित हुने कागजात सहित भन्सार उद्घोषण गरी कानुनी रुपमा नेपाल भित्र्याइएको परिवत्र्य विदेशी मुद्राको हकमा भने जतिसुकै रकम पनि एकैपटकमा सटही गर्न सकिन्छ । 

४. आफ्नो पहिचान खुल्ने कागजात पेस गरी विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार, टिप्स आदि बापत प्राप्त भएको विदेशी मुद्रा एक पटकमा अमेरिकी डलर ५०० वा सो बराबर हुने अन्य परिवत्र्य विदेशी मुद्रा इजाजतपत्रप्राप्त मनिचेन्जरहरुबाट पनि सटही गर्न सकिन्छ । 

All financial information at your fingertips.

📎 Attached Document

📄 Attached File: document_1397_वदश_मदर_नपल_मदरम.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies