Home बीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले लाभांश वितरण नगर्ने
बीमाबैंक वित्त

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले लाभांश वितरण नगर्ने

Share
Share

बीमा खबर । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार कायम रहेको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

सञ्चालक समितिले लाभांश वितरण नगर्ने प्रस्ताव नियामक निकायको स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ । प्राधिकरणबाट स्वीकृति पाएपछि वार्षिक साधारणसभामा स्वीकृतिका लागि पेश गरिने इन्स्योरेन्सले जनाएको छ । 
 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies