Home बैंक वित्त मेरो माइक्रोफाइनान्सका नवनियुक्त कर्मचारीलाई तालिम
बैंक वित्तलघुवित्त

मेरो माइक्रोफाइनान्सका नवनियुक्त कर्मचारीलाई तालिम

Share
Share

बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले  नवनियुक्त  कर्मचारीहरूलाई ३ दिने अभिमुखिकरण तथा पूर्वसेवाकालीन तालिम सम्पन्न गरेको छ । तालिममा २२ जना कर्मचारी सहभागी थियो ।

कर्मचारीहरुलाई संस्थासम्बन्धी कामहरु, नीति नियमको बारेमा जनकारी गराउने उद्देश्यले दिइएको लघुवित्तले जनाएको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले ग्राहकहरूलाई चुस्त र गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व वृद्धि गर्न युवा जनशक्ति सक्षम हुने बताए । नवनियुक्त कर्मचारीहरूलाई संस्थाको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराइएको थियो ।

लघुवित्तले मुलुकभर १४९ शाखा  कार्यालय र २४ अनुगमन कार्यालयमार्फत लघुबित्त सेवा प्रदान गरिरहेको छ । 

All financial information at your  fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

सिद्धार्थ बैंकको ‘महिला समृद्धि कर्जा’, बिना धितो १५ लाखसम्म ऋण पाइने

बैंकको खबर । सिद्धार्थ बैंकले महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies