Home बीमा लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा
बीमाबैंक वित्त

लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

Share
Share

बीमा खबर । प्रभु इन्स्योरेन्स लिमिटेडले २८ औँ वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र सो को कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश पारित गर्न साधारणसभा बोलाएको हो । 

इन्स्योरेन्सले वैशाख २० गते, बिहीबार, आफ्नो केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुनेमा साधारणसभा डाकेको हो । 

साधारणसभाले चुक्ता पूँजी १ अर्ब ५० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्ने वा अन्य विकल्प भए सोही बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव माथि पनि छलफल गरि निर्णय गर्नेछ । यस्तै सञ्चालक समितिको संरचना परिवर्तन गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक निर्वाचन गर्ने छ । 

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले वैशाख ७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । वैशाख ६ गतेसम्म दोस्रो बजारमा कारोबार भई कायम सेयरधनीहरु साधारणसभामा भाग लिन र लाभांश प्रप्त गर्न सक्नेछन् । 

All financial information at your fingertips.

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies