बैंक खबर । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएको छ । फागुन १ गते बसेको लघुवित्तको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
All financial information at your fingertips.
📎 Attached Document
📄 Attached File: document_1058_एनएमब_लघवततल_लभश_वतरण.pdf
⚠️ File hosted externally

Leave a comment