Home अर्थतन्त्र मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै
अर्थतन्त्रकर्पोरेट

मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै

Share
Share

अर्थतन्त्र । मनाङको नासो गाउँपालिकामा रहेको दाना खोलामा ४९.९५ मेगावाटको जलविद्युत आयोजना बन्ने भएको छ । लालुपाते हाइड्रोपावर कम्पनी लिमिटेडले नदी प्रवाहमा आधारित जलविद्युत आयोजना निर्माण गर्ने भएको हो । 

विद्युत विकास विभागले सूचना जारी गरेर आयोजना कार्यान्वयन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न भनेको छ । आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेपछि विभागले यस्तो सूचना निकालेको हो । 

खोलामा बनाइने बाँधको कुल लम्बाई १६.११ मिटर र उचाई ५ मिटर हुनेछ । त्यस्तै ३ हजार २३९ मिटरको सुरुङमार्ग निर्माण हुनेछ भने विद्युतगृह भूमिगत हुनेछ । 

आयोजनाबाट २०८३ साउन १ गतेबाट व्यवसायिक उत्पादन थाल्ने लक्ष्य कम्पनीको छ । 

All banking information at your fingertips

📎 Attached Document

📄 Attached File: document_10_मनङम_४९९५__मगवटक_दनख.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा, एकै वर्ष ५१५ मुद्दा दर्ता

काठमाडौं । प्रशासकीय अदालतमा आर्थिक वर्ष २०८२/८३ मा सेवा सुविधासम्बन्धी मुद्दा बढी...

स्वदेशी उत्पादनलाई पर्यटकीय क्षेत्र र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि आवश्यक सबै...

नवलपुरमा ८० प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान रोपाइँ...

१० हजार मेगावाट विद्युत निर्यातको लक्ष्य पछ्याउँदै जेएससी बैठक, ढल्केबर-मुजफ्फरपुरबाट १६ सय ५० मेगावाट निर्यात गरिने

काठमाडौं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies