Home बीमा प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन
बीमाबैंक वित्त

प्रिमियममा आईपीओ जारी गर्न आइएमई लाइफ इन्स्योरेन्सले दियो धितोपत्र बोर्डमा आवेदन

Share
Share

बीमा खबर । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा साधारण शेयर जारी गर्ने भएको छ । इनस्योरेन्सले प्रिमियममा सेयर जारी गर्नक लागि फागुन २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यको शेयरलाई प्रतिकित्ता १७६ रुपैयाँ थप गरी आईपीओ जारी गर्न स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको हो । बोर्डबाट साधारण शेयर निष्कासनको अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता २७६ रुपैयाँका दरले आईपीओ निष्काशन गर्नेछ।

इन्स्योरेन्सले १ करोड २० लाख कित्ता साधारण शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो।
 

All banking information at your fingertips

📎 Attached Document

📄 Attached File: document_7_परमयमम_आईपओ_जर_गरन_आइए.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

अर्थ समितिद्वारा बिमा प्राधिकरणसँग छलफल

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल बिमा प्राधिकरणसँग...

११ महिनामै २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो, जेठ महिनामा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा २१ खर्ब २० अर्ब...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies