काठमाडौं । काडमाडौंको भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्सपो, २०२५’ सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्सपोको गरेका हुन् ।
अटो शो उद्घाटन गर्दै अर्थमन्त्री पौडेले अर्थतन्त्र सुधारका लागि मोबिलिटी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।














