बैंकको खबर । मल्टीपर्पस फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजनीशकुमार सिंह पुनः नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको भदौ १७ गते मंगलबार बसेको बैठकले सिंहलाई आगामी ४ वर्षका लागी सीईओ नियुक्त गरेको हो ।
सञ्चालक समितिले सिंहलाई भदौ २५ गतेदेखि लागू हुनेगरी पुर्ननियुक्त गरेको हो ।
