काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ । डलरको भाउ महँगिएर प्रतिडलर १४२ रुपैयाँ ३२ पैसा पुगेको छ । डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको भाउ पनि बढेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
अमेरिकी डलरः खरिद १४१.७२, बिक्री १४२.३२
युरोः खरिद १६७.१४, बिक्री १६७.८५
पाउण्ड स्ट्रलिङः खरिद १९१.५०, बिक्री १९२.३१
स्वीस फ्रयाङ्कः खरिद १७८.८२, बिक्री १७९.५७
अष्ट्रेलियन डलरः खरिद ९३.६६, बिक्री ९४.०५
क्यानेडियन डलरः खरिद १०२.४९, बिक्री १०२.९३
सिङ्गापुर डलरः खरिद ११०.४३, बिक्री ११०.९०
जापानी येन (१०)ः खरिद ९.५९, बिक्री ९.६३
चिनियाँ युआनः खरिद १९.९३, बिक्री २०.०१
साउदी रियालः खरिद ३७.७८, बिक्री ३७.९४
कतारी रियालः खरिद ३८.८८, बिक्री ३९.०५
थाइ भाटः खरिद ४.४५, बिक्री ४.४७
युएई दिरामः खरिद ३८.५८, बिक्री ३८.७५
मलेसियन रिङ्गेटः खरिद ३३.७५, बिक्री ३३.९०
साउथ कोरियन वन (१००): खरिद १०.१६, बिक्री १०.२१
स्वीडिस क्रोनरः खरिद १५.२२, बिक्री १५.२९
डेनिस क्रोनरः खरिद २२.३९, बिक्री २२.४९
हङकङ डलरः खरिद १८.२३, बिक्री १८.३१
कुवेती दिनारः खरिद ४६५.११, बिक्री ४६७.०८
बहराइन दिनारः खरिद ३७५.८७, बिक्री ३७७.४६
ओमानी रियालः खरिद ३६८.०८, बिक्री ३६९.६३
भारतीय रुपैयाँ (१००)ः खरिद १६०.००, बिक्री १६०.१५
