काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने केही बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको २१ सय रुपैयाँ घटेर तोलाको २ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएकोछ ।
चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघले आज चाँदी तोलाको ५ रुपैयाँ बढेर ३१७५ रुपैयाँमा कायम गरेको छ ।
