बैंकको खबर । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।
कात्तिक २६ गते, बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको छ ।
