काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज बुधबार सुनको मूल्य तोलाको २ सयले रुपैयाँ बढेर तोलाको २ लाख ५२ हजार एक सयमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यले भने नयाँ रेकर्ड बनाएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँ बढेर ३७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
