काठमाडौं । नेपाली बजारमा आज (पुस १३ गते) सुन र चाँदीको मूल्य बढेर फेरि अर्को नयाँ रेकर्ड बनेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा २७० रुपैयाँ बढेको छ ।
सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ८३५ रुपैयाँ पुगेको छ ।

Leave a comment