काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदिको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य तोलाको ४ हजार ६०० रुपैयाँ र चाँदिको १८५ रुपैयाँ बढेको हो ।
आज सुन तोलाको २ लाख ६५ हजार रुपैयाँ र चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको छ ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक...
ByBankko Khabar२०८३ असार ७ गते आईतवारचितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ...
ByBankko Khabar२०८३ असार ७ गते आईतवारम्याग्दी । अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा...
ByBankko Khabar२०८३ असार ७ गते आईतवारकाठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।...
ByBankko Khabar२०८३ असार ७ गते आईतवार
Leave a comment