Home अन्तर्राष्ट्रिय इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा उच्च वृद्धि
अन्तर्राष्ट्रियबैंक वित्त

इजरायलले इरानमाथि आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा उच्च वृद्धि

Share
Share

२०८२ जेठ ३० गते शुक्रबार । 

अन्तर्राष्ट्रिय । इजरायलले इरानमाथि आक्रमण गरेपछि शुक्रबार एसियाली बजारमा कच्चा तेलको मूल्य आकासिएको छ । आक्रमणसँगै मध्यपूर्वमा ब्यापक द्वन्द्व बढ्ने र यसले कच्चा तेलको आपूर्तिमा ठूलो अवरोध पुग्ने डर बढेको छ । 

आक्रमण पछि, कच्चा तेलको मूल्य करिब १०ले बढ्यो, किनभने विश्वको अधिकांश तेल मध्य पूर्वबाट आउँछ । यदि त्यहाँ आपूर्ति रोकियो भने, तेल महँगो हुन सक्छ । यो नेपाल जस्ता देशहरूको लागि अझ बढी चिन्ताको विषय हो । किनकी हामीले सबै पेट्रोलियम इन्धन भारतबाट ल्याउनुपर्छ । भारतले  पनि सबै तेल विदेशबाट किन्नु पर्छ । यसले फेरि मुद्रास्फीति बढाउन सक्छ ।

शुक्रबारको तेलको मूल्यवृद्धि इजरायलले इरानमाथि गरेको आक्रमणको तत्काल प्रतिक्रियाका कारण भएको हो । जसले भूराजनीतिक जोखिम प्रिमियमलाई बढवा दिएको छ र विश्वव्यापी कच्चा तेल आपूर्तिमा अवरोध आउने डर बढाएको छ । 
 

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

प्रधानमन्त्री बालेन्द्र शाह र गभर्नर डा. विश्वनाथ पौडेलबीच भेटवार्ता, सेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले...

दक्षिण कोरियामा तीन वर्षपछि ब्याजदर वृद्धि, आधार दर २.७५ प्रतिशत कायम

काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले तीन वर्ष भन्दा लामो समय पछि...

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

इरान वार्तामा नफर्किए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कडा सैन्य...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies