२०८२ जेठ २५ गते आइतबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरमा जार्न सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
राष्ट्र बैंकले यी २ लघुवित्तलाई जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको लघुवित्तले जनाएको छ ।
दुवै लघुवित्तले गत फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।
📎 Attached Document
📄 Attached File: document_2482_गरमण_वकस_र_समज_लघवततल.pdf
⚠️ File hosted externally

Leave a comment