काठमाडौं । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त हुने निश्चित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार उनलाई उक्त जिम्मेवारीका लागि चयन गरेको हो।
रास्वपाका उपसभापति रहेका वाग्ले तनहुँ-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी पहिलोपटक मन्त्री बन्न लागेका छन्।

Leave a comment