Home अर्थतन्त्र गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गरिने
अर्थतन्त्रबैंक वित्त

गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापना गरिने

Share
Share

२०८२ वैशाख १९ गते शुक्रबार । 

अर्थतन्त्र । सरकारले बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सरकारले सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्टं) कम्पनी स्थापना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्टं) कम्पनी स्थापना गर्ने विषय समावेस गरेको छ ।

नीति तथा कार्यक्रममा डिजिटल बैंक स्थापना गर्ने, धितोपत्र बोर्ड सुदृढीकरण र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुर्नसंरचना गर्ने विषय पनि समावेस छ ।

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

साउनका लागि ६ वाणिज्य बैंकले अझै घटाए ब्याज

बैंकको खबर । वाणिज्य बैंकहरुले साउनका लागि ब्याजदर घटाएका छन् । वाणिज्य...

१० हजार मेगावाट विद्युत निर्यातको लक्ष्य पछ्याउँदै जेएससी बैठक, ढल्केबर-मुजफ्फरपुरबाट १६ सय ५० मेगावाट निर्यात गरिने

काठमाडौं । नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठकले...

नेपाल-अमेरिका द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तारबारे मन्त्रालयमा विशेष छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि...

३५ किमी प्रसारण लाइनको ८१ प्रतिशत काम पूरा, चितवनतर्फ १ हजार २६३ रुख काटिँदै

तनहुँ । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies