Home अर्थतन्त्र यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
अर्थतन्त्रबैंक वित्त

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

Share
Share

२०८२ वैशाख १९ गते शुक्रबार । 

अर्थतन्त्र । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । 

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति पौडेलसमक्ष सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेपछि राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । 

२०८२/८३ को नीति तथा कार्यक्रम  (पूर्णपाठ)

📎 Attached Document

📄 Attached File: document_2330_यसत_छ_सरकरक_नत_तथ_करय.pdf

⚠️ File hosted externally

View/Download File

Share

Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

नेपाल-अमेरिका द्विपक्षीय व्यापार र आर्थिक सहकार्य विस्तारबारे मन्त्रालयमा विशेष छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादव र नेपालका लागि...

३५ किमी प्रसारण लाइनको ८१ प्रतिशत काम पूरा, चितवनतर्फ १ हजार २६३ रुख काटिँदै

तनहुँ । तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माणाधीन दमौली-भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका...

पर्यटकको चहलपहलसँगै बुकीपाटनमा प्लास्टिक फोहरको चुनौती

बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको आकर्षण बढेसँगै...

बागमती प्रदेशप्रमुख देवकोटाद्वारा विनियोजन र आर्थिक विधेयकसहित दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका...

बैंकको खबर - All banking information at your fingertips

सञ्चालक: चिरन्जीबी भट्टराई
सम्पादक : हिरामणि ढकाल
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३२९०–२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बरः ३५३२
विज्ञापन बोर्ड सूचीकरण नम्बरः ०४२४/२०७९/८०/०१

सोसल मिडिया

उपयोगी लिंक

सम्पर्क ठेगाना

Bankko Khabar : All banking information at your fingertips.
ठेगाना: कालिकास्थान काठमाडौं, नेपाल
टेलिफोन नं.: +977 9843007919
इमेल : [email protected]

© सर्बाधिकार सुरक्षित ll Bankko Khabar : No.1 Banking News Portal from Nepal

Technology Partner: Namlo Technologies